फनपार्क

३८ करोड लागतमा यसरी बन्दैछ नेपालगञ्जमा वाटर फनपार्क (भिडियोसहित)

१३ कात्तिक, २०७७, नेपालगञ्ज । कोरोनाका कारण अधिकांश पर्यटन व्यवसायी निराश भइरहेका बेला नेपालगन्जका युवा पर्यटन व्यवसायी डाक्टर ओमप्रकाश मिश्राले करिब ३८ करोडको लागतमा नेपालगन्जमा वाटर फन पार्कसहित सुविधा सम्पन्न मनोरञ्जनस्थल निर्माण गरिरहनुभएको छ । मेरो प्लानेट नामको मनोरन्जन...