प्राचीन

शुरु भयो विराट राजाको प्राचीन राजदरबार भौगर्भिक सर्भे, यस्तो छ मास्टर प्लान (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित विराट राजाको प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकालीन भएको मानिन्छ । धार्मिक ग्रन्थमा समेत यस क्षेत्रको वर्णन गरिएको विराट राजाको दरबारलाई संरक्षण, सम्वर्द्धनका साथै यसको आधुनिकतासँग जोड्न...