प्रस्ताव

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

१४ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्‍याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको छ । अमेरिकी सिनेटका...

ट्रम्पमाथिको महाभियोग प्रस्तावमा आज पनि बहस हुँदै

३० माघ २०७७ वाशिङ्गटन डिसी । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्तावमा अमेरिकी माथिल्लो सदनमा आज पनि बहस हुँदैछ । आज ट्रम्प पक्षका सांसदहरुले बहस गर्ने छन् । अमेरिकी माथिल्लो सदनमा सय जना सिनेटर छन् । ट्रम्पलाई महाअभियोग लगाउन...

राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग

१ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसको भ्रतृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले यस्तो माग गरेको...

प्रचण्डको प्रस्ताव छलफल गर्न लायक नै छैनः मन्त्री श्रेष्ठ (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको समस्या अल्पमत र बहुमतबाट समाधान हुन नसक्ने बताउनुभएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले दुई अध्यक्ष मिले...

प्रचण्डको प्रस्तावविरुद्ध यस्तो छ ओलीको तयारी (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक नजिकिँदै गर्दा दुवै पक्ष आन्तरिक रणनीति बनाउन व्यस्त छन् । प्रचण्ड–नेपाल समूहले गम्भीर आरोप लगाएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रस्ताव लेखनमा जुट्नुभएको छ, जसमा...

ओलीले ल्याउने राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्छः अध्यक्ष प्रचण्ड

८ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ । स्थायी समिति सदस्य हरिबोल गजुरेल र टोपबहादुर...

ओलीलाई खुसी पार्ने नाममा अरु नेताको बदनाम नगर्न नेकपा उपाध्यक्ष गौतमको चेतावनी

३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम नगर्न चेतावनी दिनुभएको छ । गौतमको सचिवालयले विज्ञप्ति निकालेर ओलीलाई खुशी पार्ने नाममा अरु...

प्रस्ताव फिर्ता लिन वा बैठक सार्न ओलीले गरेको आग्रह प्रचण्डद्वारा अस्वीकार

२ मंसिर, २०७७ काठमाडौं । भोलिको सचिवालय बैठक सार्ने र सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता लिनुपर्ने नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गर्नुभएको छ । आज बिहान महासचिव विष्णुप्रसाद पौडेलसँगको...

अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता हुँदैनः वरिष्ठ नेता खनाल

२९ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव फिर्ता नहुने बताउनुभएको छ । ओली पक्षीय केही नेताले प्रस्ताव फिर्ता लिनुपर्ने बताइरहेका बेला खनालले प्रचण्डको प्रस्तावमाथि सचिवालयमा छलफल...

प्रचण्डको प्रस्तावले नेकपामा नयाँ तरङ्ग, पक्ष र विपक्षमा फेसबुक वार

२९ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्तावलाई लिएर नेकपाका दोस्रो तहका नेता वादविवादमा उत्रिएका छन् । ओली पक्षका नेताले प्रस्तावको विरोध गर्दै फिर्ता लिन माग गरेका छन्...