प्रसिद्ध

विश्व प्रसिद्ध फूटबल खेलाडी डिएगो म्याराडोनाको निधन

११ मंसिर, २०७७ अर्जेन्टिना । विश्व प्रसिद्ध अर्जेन्टिनी फूटबल खेलाडी डिएगो म्याराडोनाको हृदयघातका कारण निधन भएको छ । विश्वकै चर्चित फूटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको हो । द गोल्डेन ब्वाई उपनाम समेत पाएका म्याराडोनाको हृदयघातका कारण घरमै...