प्रष्टिकरण

आफू बार्सिलोनाबाट बाहिरिन चाहेको मेस्सीको प्रष्टिकरण

१० भदौ, २०७७ काठमाडौं । अर्जेन्टिनी फूटबलर लियोनल मेस्सीले स्पेनिस क्लब बार्सिलोनाबाट अलग्गिन चाहेको जनाएका छन्। ३३ वर्षका मेस्सीले क्लब छोड्न वातावरण मिलाइदिन क्लबलाई आग्रह गरेका हुन । उनले फ्याक्समार्फत तत्काल अन्यत्र जान दिने प्रावधानको प्रयोग गरिदिन आग्रह गरेको...