
खेल क्षेत्रका प्रश्न प्रधानमन्त्रीका प्रतिप्रश्नै प्रतिप्रश्न (भिडियो रिपोर्टसहित)
२१ माघ २०७७ काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्ले आज खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राख्नुका साथै सहभागीबाट केही लिखित प्रश्न पनि लिनुभयो । र, त्यहाँ भएको सवाल जवाफले मुलुक कसरी चलिरहेको...