प्रशासन

पूर्वसतर्कताका आदेश जारी गरिएको काठमाडौँ प्रशासनद्वारा स्पष्ट

१५ असोज २०७८ काठमाडौं । काठमाडौँ प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गरिएका काम कारवाहीमा कुनै अवरोध नरहने जनाएको छ । प्रशासनबाट बिहीबार जारी आदेशको बुँदा नम्बर १ मा उल्लेखित विषयमा सार्वजनिकरुपमाा भएको चासो, चिन्ता र अभिव्यक्तिका सम्बन्धमा गम्भीर...

गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न प्रशासनको निर्देशन

१६ भदौ २०७८ काठमाडौं । गोर्खाज फाइनान्सको भदौ २३ गते हुने भनिएको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो ।...

जिल्ला प्रशासन म्याग्दी : ‘बिजुली छैन भोलि आउनु’

१४ भदौ २०७८ म्याग्दी । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । जिप्रकामा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि...

जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली

३२ साउन २०७८ बागमती । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा...

प्रशासन र मालपोतद्वारा बारअनुसार सेवा प्रवाह

३१ साउन २०७८ काभ्रेपलाञ्चोक । पछिल्लो केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकस्थित सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर आजदेखि...

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

२७ साउन २०७८ सोलुखुम्बू । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला...

बेलुकी ८ बजेपछि सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनको निर्णय

२६ साउन २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गर्नुभएको निषेधाज्ञामा पछिल्लो...

नागरिकले मास्क लगाउनै छाडेपछि प्रशासनको यस्तो अभियान (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बासिन्दाले मास्क नलगाउनै छाडेपछि प्रशासनले चेतनामूलक कार्यक्रम शुरु गरेको छ । प्रहरी, प्रशासन र स्थानीय संघसंस्थाका प्रतिनिधिले मास्क नलगाई बजारमा निस्किएकालाई मास्क वितरण गर्दै लगाउन आग्रह गर्ने गरेका छन् ।...

काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि कारबाही गर्ने प्रशासनको चेतावनी

१९ साउन २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाहीको चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आज सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही...

विद्यार्थीको भौतिक उपस्थितिमा पठन–पाठन कार्य तत्काल बन्द गर्न प्रशासनको निर्देशन

१९ साउन २०७८ धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका विद्यालयहरुलाई भौतिक रुपमा पठन–पाठन कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरेर शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको हो । कोरोना संक्रमण...