प्रयोग

मास्क प्रयोग नगरे रु ५० जरिवाना

१४ वैशाख २०७८ महेन्ख्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन हिजो बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट रु एक...

नेपालमा आपतकालीन प्रयोगका लागि चिनियाँ खोप ‘भेरो सेल’ले पायो अनुमति

६ फागुन २०७७ काठमाडौं । नेपालमा कोभिडविरुद्धको आपतकालीन खोप प्रयोगका लागि चाइनिज सिनोफार्म कम्पनीको ‘भेरो सेल’ खोपले अनुमति पाएको छ। चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधि व्यवस्था विभागले जानकारी दिएको हो । यो...

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी

४ माघ २०७७ काठमाडौं । सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी...

कोरोनाविरुद्धको खोप प्रमाणित भएर आउने बित्तिकै नेपालीले प्रयोग गर्न पाउनेछन्ः मन्त्री ढकाल (भिडियोसहित)

९ मंसिर, २०७७ काठमाडौं । सरकारले कोभिडविरुद्धको भ्याक्सिन (खोप) प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्व प्रति—जैविक सचेतना सप्ताहका अवशरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य...

थप विभिन्न स्यानिटाइजर हानिकारक भएकाले प्रयोग नगर्न आग्रह

१२ असोज, २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ । बजारमा आएका थप नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले आग्रह गरेको हो ।...

एम्बुलेन्स प्रयोग गरेर भतिजी अपहरण गर्ने पक्राउ

२१ भदौ, २०७७ विराटनगर । पैसाका लागि भतिजी अपहरण गर्ने मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६ दिनपछि बालिकाको पनि सकुशल उद्धार गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीलाई काठमाण्डौ छिर्ने...