
म्यानमारमा सैन्य कुविरुद्ध भएको प्रदर्शनमा १८ जनाको मृत्यु
१७ फागुन २०७७ म्यानमार । म्यानमारमा सैन्य कू विरुद्ध भएको पछिल्लो प्रदर्शनमा १८ जनाको मृत्यु भएको छ। आइतबारको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर एकै दिन १८ जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । संयुक्त राष्ट्र...