प्रतिपक्षी दल

संविधान संशोधनबारे छलफल गर्न शनिबार कांग्रेस केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनबारे निर्णय लिन शनिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल हुनेछ...