प्रतिनिधिसभा

एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई...

प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पारित गरिँदै, एमालेले अवरोध जारी राख्ने

२९ भदौ २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयक पारित हुँदैछ । बैठक दिउँसो एक बजे संसद भवन बानेश्वरमा बस्ने छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधबीच सरकारले आज विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।...

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

२७ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधको कारण प्रतिनिधिसभाको आजको बैठकमा पनि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभा बैठक शुुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विरोध जनाएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो...

आजको प्रतिनिधिसभा बैठकमा पनि एमालेको अवरोध

२५ भदौ २०७८ काठमाडौं । प्रतिनिधसभाको आजको बैठकमा पनि विपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । बैठकको कारबाही प्रारम्भ हुनासाथ एमालेका सांसदहरु उठेर नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय सर्वोच्चताको माग गर्दै नाराबाजी गरेका थिए । १५ मिनेटभन्दा...

विरोधका बीच प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

२३ भदौ २०७८ काठमाडौं । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिनुभएको थियो । प्रतिनिधिसभाको नवौँ...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२६ साउन २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद भवन बानेश्वरमा आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयक पेश गर्ने कार्यसूची छ। नेपाल...

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

१९ साउन २०७८ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची छ । बैठकले पूर्व सांसद अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव...

प्रतिनिधिसभाको गरिमालाई अवमूल्यान गर्ने प्रयासमा लगाम लाग्योः सभामुख सापकोटा

३ साउन २०७८ काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापनाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताउनु भएको छ । प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख सापकोटाले सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधि सभाको गरिमालाई...

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजैको बैठकबाट विश्वासको मत लिने (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट आजै विश्वासको मत लिनु हुने भएको छ । विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराउनु भएको छ । संसदको आजै शुरु हुने अधिवेशनको...

प्रतिनिधिसभा पुनर्स्थापना जनताको जित हो: सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

२८ असार २०७८ काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै प्रतिक्रिया जनाउँदै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाले...