
हङकङका प्रजातन्त्रवादी सांसदले दिए सामूहिक राजीनामा
२७ कात्तिक, २०७७ हङकङ । हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका छन् । चीनले चार जना प्रजातन्त्रवादी सांसदलाई हटाउन बाध्य पारेको भन्दै सांसदहरुले सामूहिक राजीनामा गरेका हुन्। बुधबार मात्रै बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको...