प्रजातन्त्रवादी

हङकङका प्रजातन्त्रवादी सांसदले दिए सामूहिक राजीनामा

२७ कात्तिक, २०७७ हङकङ । हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका छन् । चीनले चार जना प्रजातन्त्रवादी सांसदलाई हटाउन बाध्य पारेको भन्दै सांसदहरुले सामूहिक राजीनामा गरेका हुन्। बुधबार मात्रै बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको...

हङकङमा नयाँ कानूनसँगै प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित

१९ असार, २०७७, हङकङ । चीनले विवादास्पद नयाँ सुरक्षा कानून लागु गरेपछि हङकङका प्रभावशाली प्रजातन्त्रवादी युवा अभियन्ता विस्थापित भएका छन् । नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले आफू हङकङबाट...