प्रख्यात गीतकार

प्रख्यात गीतकार रत्नशम्शेर थापाको निधन

काठमाडौं । प्रख्यात गीतकार रत्नशम्शेर थापाको निधन भएको छ । आज विहान ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि हिजो अस्पताल भर्ना गरिएको थियो । बुधबार बेलुकी अस्वस्थ...