प्युठान

प्युठान दुर्घटनाका ६ जना घाइतेलाई काठमाडौं ल्याइयो

१ वैशाख २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका मध्ये एकजना चालक र अन्य प्रशासनका कर्मचारी रहेको...

प्युठान जीप दुर्घटनामा जिल्ला प्रशासन गुल्मीका चार कर्मचारी र चालकको मृत्यु

१ वैशाख २०७८ प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप आज प्युठानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका मध्ये एक जना चालक र अन्य सबै प्रशासनका...

प्युठानमा जीप दुर्घटना हुँदा गुल्मी प्रशासनका पाँच जना कर्मचारीको मृत्यु, ११ जना घाइते

१ वैशाख २०७८ प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप प्युठानमा आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका सबै प्रशासनका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका...

प्युठानमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

१ वैशाख २०७८ प्युठान । प्युठानमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।...

नेकपा एकताका लागि दबाब दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन

१२ माघ २०७७ प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउन दबाब दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा एकता पक्षका अगुवा कार्यकर्ताको...

प्युठान ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको सातै जनाको पहिचान खुल्यो

४ साउन, २०७७ झिमरुक । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ । भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय...

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु

४ साउन, २०७७, प्युठान । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने...

प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२० असार, २०७७, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चुनढुङ्गा बोकेर नौबहिनी गाउँपालिका ८ लुफ्लुङबाट दाङको कालाकाटेका लागि छुटेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका ६ मोतीपुरमा दुर्घटना भएको हो ।...