पोर्चुगल

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

२४ चैत २०७७ पोर्चुगल । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी लिस्बनमा...

विश्वकप छनोट फूटबलमा पोर्चुगलको दोस्रो जित

१८ चैत २०७७ लक्जमवर्ग । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा पोर्चुगलले दोस्रो जित निकालेको छ । समूह ए अन्तर्गत गएराति आफ्नो तेस्रो खेलमा पोर्चुगलले लक्जमवर्गमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा लक्जमवर्गले ३०औं मिनेटमा जर्सन रोड्रिगुएसको...

विश्वकप छनोट खेलमा पोर्चुगल सर्बियासँग बराबरीमा रोकियो

१५ चैत २०७७ काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनौटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गत गएराति पोर्चुगल र सर्बियाले २–२ गोलको बराबरी खेलेका हुन् । सर्बियाको मैदानमा पोर्चुगलले शुरुवाती अग्रता जोगाउन नसक्दा अंक...

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

२४ पुस २०७७ पोर्चुगल । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा पोर्चुगल विजयी

२७ कात्तिक, २०७७ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा पोर्चुगल विजयी भएको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलले एण्डोरामाथि ७–० गोलको शानदार जित निकालेको हो । घरेलु मैदानमा आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।...

यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी

२९ असोज, २०७७ काठमाडौं । यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी भएको छ । नेशन्स लीग अन्तर्गत पोर्चुगलले स्वीडेनलाई तीन(शुन्य गोलले पराजित गरेको हो । समूह ए थ्री अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा जोटाले दुई तथा बरनार्डो...

युरोपियन नेशन्स लीग फूटबलमा पोर्चुगल र फ्रान्स विजयी

२४ भदौ, २०७७ काठमाडौं । युरोपियन नेशन्स लीग फूटबल पोर्चुगल र फ्रान्स विजयी भएका छन् । समूह ए थ्री अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा पोर्चुगलले स्विडेनलाई २(० गोलले हराएको छ । पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल...