पेसागत सुरक्षा

पेसागत सुरक्षा माग गर्दै पत्रकार महासंघ आन्दोलनमा (फोटोफिचरसहित)

१९ असार, २०७७ काठमाडौं । नेपाल पत्रकार महासंघले पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै आजदेखि आन्दोलन थालेको छ । महासंघले आज काठमाण्डौको बबरमहलमा प्रदर्शन गरेको छ । श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेण्टी हुनुपर्ने महासंघको माग छ ।...