
एउटै क्लबका लागि ६४४ गोल गरेर मेस्सीले तोडे पेलेको कीर्तिमान
८ पुस २०७७ काठमाडौं । अर्जेन्टिनाका फूटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गरेर नयाँ कीर्तिमान बनाएका छन् । यसका साथै उनी कुनै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी मात्र बनेनन् सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पेलेभन्दा...