
पेरिस सेन्ट जर्मेनका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि
१८ भदौ, २०७७ काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका तीन खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ । फ्रेन्च लीग वान च्याम्पियन पीएसजीका नेयमारसहित तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ सिजनको अभ्यास सत्र शुरु अघि खेलाडीको कोरोना...