पेट्रोल

पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

६ माघ २०७७ काठमडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल÷मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो...

पेट्रोल लिएर काठमाडौं आउँदै गरेको ट्याङ्कर त्रिशूलीमा खसेर आगो लाग्यो

४ असोज, २०७७ धादिङ । पेट्रोल बोकेर काठमाडौं आउँदै गरेको एउटा ट्यांकर त्रिशूली नदीमा खसेर जलेको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी गाउँपालिका–६ चरौंदीस्थित सुत्केरी डाँडाबाट ६ सय मिटर तल त्रिशूली नदीमा खसेको हो ।...

पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँ बढ्यो

१६ भदौ, २०७७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो । निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना...