पृतनापति

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

१९ फागुन २०७७ काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क...

नेपाली सेनाको पृतनापति सम्मेलन शुरु

२ कात्तिक, २०७७ काठमाडौं । नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि शुरु भएको छ। सम्मेलनमा मुलुकको समग्र शान्ति सुरक्षाका साथै कोभिड–नाइन्टिन प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आंकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ। हरेक ६–६ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त...