
पूर्व माओवादीको प्रचण्डलाई सुझावः स्थायी समीकरण नबनाऊ, ओलीसँगै समझदारीबाट समाधान ! (भिडियोसहित)
सत्तारुढ नेकपाभित्र पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यले स्थायी रुपमा समीकरण बनाएर संघर्ष नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन । पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यको खुमलटारमा भएको छलफलमा उनीहरुले स्थायी समीकरणले समाधान नदिने बताएका हुन ।...