
पूर्वाधार र प्रशिक्षणसँगै दाङमा खेलकूदको माहोल बढ्दै (भिडियो रिपोर्टसहित)
१० माघ २०७७ दाङ । केही वर्षअघिसम्म दाङमा खेल मैदान नै थिएन । त्यसैले राष्ट्रियस्तरमा दाङका खेलाडीको प्रतिनिधित्व नगन्य थियो । तर, पछिल्लो समय दाङको खेलकूद जुर्मुराएको छ । मैदानसँगै प्रतियोगिता पनि आयोजना हुन थालेपछि जिल्लामा खेलप्रतिको आकर्षण बढ्दो...