
राष्ट्रपति र प्रधानमन्त्रीले धरापमा पारेको संविधान सर्वोच्चबाट रक्षा भयोः पूर्वराष्ट्रपति यादव (भिडियो रिपोर्टसहित)
१३ फागुन २०७७ काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संसद पुनर्स्थापना गरेर न्यायालयले संविधानको रक्षा गरेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलामाथि पूर्वराष्ट्रपति यादवको प्रतिक्रिया आएको हो । नेपाली कांग्रेसका नेता महेन्द्रनारायण...