पूर्वप्रशासक

रअ प्रमुख किन आए, भेटमा के भयो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ- पूर्वप्रशासक सूर्यनाथ उपाध्याय

८ कात्तिक, २०७७, काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा पर्नुभएको छ । राष्टवादी छवि बनाएका ओलीलाई यो भेटले धक्का पुगेको छ । कुटनैतिक मर्यादाविपरीत भारत सरकारको एउटा कर्मचारीसँग भेटेपछि...