
चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर
१४ माघ २०७७ काठमाडौं । संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने चार जना पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना...