पुस्तक

आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस

१० वैशाख २०७८ काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको बेला विश्व पुस्तक दिवसको नारा नै ‘कथा बाँडौ’ तय गरिएको छ । कोरोना जोखिम नियन्त्रणका...

गल्ती पाइएकाले नयाँ नक्सावाला पुस्तकको वितरण रोक्यौं : मन्त्री अर्याल (भिडियोसहित)

७ असोज, २०७७, काठमाडौं । सरकारले गल्ती सच्याउन लिम्पियाधुरासहितको नेपालको नक्सा समेटिएको पुस्तक वितरणमा रोक लगाएको प्रष्टिकरण दिएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले त्रुटि भेटिएकाले सच्याउन थालिएको बताउनुभयो । पुस्तकमा कस्ता गल्ती छन र...

मदन पुरस्कारका लागि सात वटा पुस्तकको सूची सार्वजनिक

२१ साउन, २०७७ काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७६’ का लागि सात वटा पुस्तकको सूची सार्वजनिक गरेको छ । सूचीमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारस निघण्टु (खण्ड १–३(, चन्द्रप्रकाश...