
क्यान्सर सचेतना तथा हिंसाविरुद्ध पत्रकारिता पुरस्कार घोषणा
४ माघ २०७७ कावासोती । राधा क्यान्सर सचेतना फाउण्डेशनले क्यान्सरका बारेमा सचेतना जगाउन र महिला हिंसाविरुद्ध आवाज उठाउन प्रेरित गर्न पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनका अध्यक्ष एवं पत्रकार प्रकाश बस्यालले २ लाख राशीको राधा स्मृति अक्षयकोष स्थापना...