पुनर्स्थापित

पुनर्स्थापित संसदलाई विजनेशविहीन बनाउँदै सरकार, शोक प्रस्ताव पारित गर्नमै सीमित बैठक

३ चैत २०७७ काठमाडौं । सरकारले विजनेश नदिएपछि आजको प्रतिनिधिसभा बैठक पनि शोक प्रस्ताव पारित गर्नमै सीमित हुने भएको छ। सर्वोच्च अदालतले समय नै तोकेर परमादेश दिएपछि सरकारले फागुन २३ गते बस्ने गरी अधिवेशन बोलाएको थियो। अधिवेशनका लागि सरकारले...