
कर्णालीमा हुन लागेको मन्त्रिपरिषद पुनर्गठन रोकियो
१६ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । आज मन्त्रिपरिषद पुनर्गठनको तयारीमा लागेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी केन्द्रको निर्देशन अनुसार रोक्नुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि...