पुनःनिर्माण

पुनःनिर्माणका सिकाइको अभिलेख राख्न वेविनारका सुझाव महत्वपूर्ण हुने

१४ मंसिर, २०७७ काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत...

छ लाख छ हजार ५०५ निजी आवास पुनःनिर्माण पूरा

१२ मंसिर, २०७७ काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको...

निजी आवास पुनःनिर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तय

२१ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने ‘अन्तिम’ समयसीमा तय गरेको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले हालसम्म कायम भएका पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गरी २०७७ पुस...

काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा

२१ कात्तिक, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुनर्निर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । कार्यप्रगति हेर्न आज काष्ठमण्डप पुगेका मन्त्री ज्ञवालीले स्थानीय बासिन्दाको सहभागिता हुँदा तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुनर्निर्माणको काम...

धरहरा पुनःनिर्माणको समयावधि नौं महिना थप

२३ असोज, २०७७ काठमाडौं । निर्माणाधीन धरहरा निर्माण समयावधि ९ महिना थपिएको छ । कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको...