
च्याम्पियन्स लीग फूटबलमा लिभरपुल र पीएसजी विजयी
५ फागुन २०७७ काठमाडौं । च्याम्पियन्स लीग फूटबलमा लिभरपुल र पीएसजी विजयी भएका छन्। च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले लाइप्जिगमाथि २–० को जित निकालेको छ । अवे मैदानमा लिभरपुलको जितमा मोहमेद सलाह र साडियो मानेले...