
एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय
२९ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण फैलदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागु हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई...