पार्टी विभाजन

पूर्व समूहका आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी विभाजनको अवस्थामाः पोखरेल

१७ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वसमूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताउनुभएको छ । ट्वीटरमार्फत पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर...