पार्की

एपीएफका पार्की र धादिङकी श्रेष्ठलाई गणेशमान सिंह १०–के रोड रेसको उपाधि

७ चैत २०७७ काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह १०–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । काठमाडौंमा आज आयोजित प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी च्याम्पियन बनेका हुन् ।...

धनगढीमा गोपीचन्द पार्की सम्मानित

१८ मंसिर, २०७७, धनगढी । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीलाई सम्मान गरिएको छ। धनगढीस्थित कभर्डहलमा सम्मान कार्यक्रम आयोजना गरी कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स...