
पाटनका बासिन्दाले आजै रथ तान्न थाल्नुको खास कारण के हो ? (भिडियोसहित)
१८ भदौ, २०७७, ललितपुर । प्रशासनले रोक्दा रोक्दै ललितपुरका बासिन्दाले आज किन रातो मछिन्द्रनाथको रथयात्रा शुर गरे त ? रातो मछिन्द्रनाथको पाटनसँगको साइनो र आजै रथ तान्न थाल्नुको कारण बारे बुझौँ अब । काठमाडौं उपत्यकामा सबैभन्दा लामो समयसम्म चल्ने...