पहिरो

बाढी र पहिरोका कारण देशभरका १३ वटा सडक पूर्णरुपमा अवरुद्ध

१० असार २०७८ काठमाडौं । बाढी र पहिरोका कारण देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकतर्फी मात्रै सञ्चालनमा छन्। वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका हुन्। असारयता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक...

नेप्सेमा पहिरो, बजार पूँजीकरण समेत घट्यो

९ असार २०७८ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अङ्कले घटेर नेप्से दुई...

रोल्पाको होमामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

९ असार २०७८ लिबाङ । रोल्पाको रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशिला बुढामगर...

भेमाथाङ पहिरो : न रह्यो बास, न बच्यो गाँस

६ असार २०७८ सिन्धुपाल्चोक । यही असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीले...

पहिरोले थुनिएर ताल बनेको तामाकोशीको सहायक नदी रोङ्शी बग्न थाल्यो

६ असार २०७८ काठमाडौं । पहिरोले थुनिएर ताल बनेको तामाकोसीबाट पानी बग्न थालेको छ । नेपाल–चीन सीमानजिकै शुक्रबार रातिदेखि पहिरोका कारण थुनिएको तामाकोसी नदीको सहायक खोला रोङ्सी बग्न थालेको हो । पानी बग्न थालेपछि तत्काललाई गम्भीर किसिमको जोखिमको नहुने...

भेमाथाङ पहिरो : हेलम्बुमा अझै २३ जना बेपत्ता

५ असार २०७८ सिन्धुपाल्चोकं । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ । गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो...

तामाकोशीको सहायक नदीमा खसेको पहिरो हटाउने प्रयासमा चिनियाँ सुरक्षाकर्मी (भिडियो रिपोर्टसहित)

५ असार २०७८ काठमाडौं । तामाकोशी सहायक नदीमा पहिरो खसेर बनेको ताल खोल्न प्रयास भइरहेको छ । नेपालसँगको सीमा नजिकै चिनियाँ भूमिमा हिजोदेखि पहिरोले नदी थुनिएको छ । पहिरोले थुनिएको तामाकोशी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोलीले प्रयास...

बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा १५ जनाको मृत्यु, २५ जना बेपत्ता

४ असार २०७८ काठमाडौं । विगत ४ दिनको अवधिमा देशभरका विभिन्न ठाउँमा गएको बाढी र पहिरोबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार जेठ ३१ गतेदेखि हिजो साँझसम्म देशभरका विभिन्न जिल्लामा...

सिन्धुपाल्चोकमा बाढी र पहिरो, सात जनाको मृत्यु, खोजी र उद्धार जारी (भिडियो र फोटो फिचरसहित)

२ असार २०७८ सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट सात जनाको मृत्यु भएको पुष्टि भएको छ । ७ जनाको मृत्यु भएको खबर आएको प्रहरीले जनाएको...

सिन्धुपाल्चोकमा भिषण बाढी र पहिरो, सात जना बेपत्ता भएको आशंका

२ असार २०७८ चौतारा ।अविरल वर्षासँगै आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । पहिरो र बाढीमा सात जना बेपत्ता भएको बताइएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन...