पशुचौपाया

बाँकेका सडकमा छाडा पशुचौपायाको बिगबिगी, हैरान प्रहरी ! (भिडियोसहित)

१० साउन, २०७७, नेपालगञ्ज । बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका मुख्य सडकमा छाडा चौपायाको बिगबिगी बढ्दै गएको छ । वर्षातका कारण ओभानो र सुख्खा ठाउँको खोजी गर्दै छाडा चौपाया सडकमा निस्किएपछि समस्या भएको छ । छाडा चौपायाको संख्या बढ्दै...