पर्यटकीय

चर्चित पर्यटकीय गन्तव्य ‘अष्ट्रेलियन क्याम्प’ अझै सुनसान

२५ फागुन २०७७ गलकोट । कुनै दिन पर्यटकले भरिभराउ हुने कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित अष्ट्रेलियन क्याम्पमा चहलपहल हराएको एक वर्ष भयो । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै आए पनि अष्ट्रेलियन क्याम्प भने सुनसान...

मायादेवी सुत्केरी मार्गलाई पर्यटकीय मार्गका रुपमा विकास गर्ने तयारी (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ कपिलवस्तु । लुम्बिनीमा सिद्धार्थ गौतमलाई जन्म दिएपछि शिशु बोकेर मायादेवी तिलौराकोट दरबार फर्केको बाटोको अन्वेषण परिचयात्मक भ्रमण गरिएको छ । यो बाटोलाई माता मायादेवी सुत्केरी मार्गका नाममा पर्यटकीय मार्गका रुपमा विकास गर्ने र कपिलवस्तुलाई त्रि(बुद्धस्थलको रुपमा...

प्रचुर पर्यटकीय सम्भावना बोकेर पनि ओझेल परेको टिमुरे ताल (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ रेमीमा रहेको होमस्टे र टिमुरे ताल प्रशस्त पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन् । तर उचित प्रचारप्रसार र आवश्यक संरक्षण अभावमा भने यी ठाउँ ओझेलमा छन् । वरीपरी पहाड,...

कोरोना जोखिम कम भएसँगै पर्यटकीय गतिविधि बढ्दै (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७७ नेपालगञ्ज । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि पर्यटकीय गतिपिधि बढ्न थालेका छन् । पर्यटन व्यवसायीले नयाँ संभावनाको खोजी गर्दै सेवा र सुविधा विस्तार गर्न शुरू गरेका छन् । यसैक्रममा पर्यटन व्यवसायीले नेपालको प्रमुख पर्यटकीय गन्तव्य...

दाङमा यस्तो अचम्मको ढुङ्गाः पर्यटकीय आकर्षणको केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

८ फागुन २०७७ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा एउटा अचम्मको ढुङ्गा पर्यटक आकर्षणको केन्द्र भएको छ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने यो ढुङ्गालाई कतिपयले शिवलिङ्गनै मानेर पूजा पनि गर्ने गरेको पाइन्छ । कसैले यसलाई...

ओझेल परेका पर्यटकीय गन्तव्यमा हाइकिङले यसरी जगायो आशा

२६ माघ २०७७ गण्डकी । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा आशा जगाएको छ । हाइकिङका माध्यमबाट गण्डकी प्रदेशभित्रका...

पर्यटकीय क्षेत्रको विकासमा जुर्मुराउँदै प्रदेश र स्थानीय सरकार

९ माघ २०७७ भोजपुर । जिल्लामा राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा...

पर्यटकको प्रतिक्षामा पूर्वका आकर्षक पर्यटकीय गन्तव्य (भिडियोसहित)

२ माघ २०७७ विराटनगर । प्रदेश १ का पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति पातलो हुँदै गएको छ । कोरोना महामारीका कारण लामो समयसम्म शिथिल अवस्थामा रहेका पर्यटकीय गन्तव्यलाई चलायमान बनाउने प्रयास गरिरहँदा पर्यटकको आवागमन भने न्यून छ...

‘पोकली झरना’लाई पर्यटकीय गन्तब्यमा विकास गर्नुपर्ने

१२ पुस २०७७ काठमाडौं । ओखलढुङ्गाको प्रसिद्ध ‘पोकली झरना’लाई आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली भरनासम्बन्धी ‘बृत्तचित्र’को उद्घाटन कार्यक्रमका वक्ताले सो झरनाको प्रवद्र्धन गरी आन्तरिक तथा विदेशी...

पर्यटकीय सिजनमा गुल्जार देखिने लुक्लाबजार यो वर्ष यस्तो सुनसान (भिडियोसहित)

२८ मंसिर, २०७७ सोलुखुम्बू । पर्यटकीय सिजनका बेला सगरमाथाको प्रमुख प्रवेशद्वार लुक्ला बजारमा ‘एभरेष्ट ट्रेल’ जानेको लर्को लाग्थ्यो। बजार क्षेत्र र पदमार्गमा पर्यटक र पर्यटनकर्मीको बाक्लो आवतजावत हुँदा बाटो हिँड्नसमेत मुस्किल पर्थ्यो। तर, यसपटक पर्यटकीय सिजनमै लुक्लाबजार सुनसान छ।...