परिसूचक

नेप्से परिसूचक सामान्य वृद्धि

७ वैशाख २०७८ काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर...