परिषद्

सुुरक्षा परिषद् बैठकमा अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिस्थितिको समीक्षा

११ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल...

प्रधानन्यायाधीशले आउँदिन भनेपछि परिषद बैठक स्थगित, प्रधानमन्त्रीलाई झड्का (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । प्रधानन्यायाधीश सहभागी नहुने भएपछि आज बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि भएका नियुक्ति सिफारिसबारे छलफल गर्न आज बैठक बोलाउनुभएको थियो । शुरुमा बिहान ११ बजे बोलाइएको बैठक...

आजका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

२० माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाउनुभएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले साँझ पाँच बजे बस्नेगरी परिषदको बैठक बोलाउनुभएको थियो । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि...

अध्यादेशपछिको संवैधानिक परिषद् बैठकमा पदाधिकारी नियुक्तिबारे छलफल

१ पुस २०७७ काठमाडौं । विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठकमा छलफल भएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी...

संवैधानिक परिषद् बैठकमा विपक्षी दलका नेता देउवा नजाने

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने हुनुभएको छ । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो...

सभामुख उपस्थित नभएपछि संवैधानिक परिषद् बैठक स्थगित

३० मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषदको बैठक पनि रोकिएको छ । सभामुख अग्नि सापकोटा नगएपछि बैठक रोकिएको हो । गत आइतबार विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक...

प्रधानमन्त्रीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्यौलमा

२७ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्यौलमा परेको छ । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग समेत छलफल नगरी परिषदका अध्यक्ष ओलीले...

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद् बैठक शुरु

३ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद् बैठक शुरु भएको छ। ललितपुरमा आज शुरु भएको दुई दिने बैठकले डाक्टर बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेसहित नेताहरुको कार्यविभाजन गर्नेछ । पार्टी एकता गर्दा भट्टराईलाई थप जिम्मेवारी...