परिमार्जन

परिमार्जन गरेर मात्र एसीसी पारित गर्ने नेकपाको निर्णय

२६ भदौ, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीलाई आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले एमसीसी संशोधनपछि पारित गर्ने निर्णय गरेको हो। झलनाथ खनाल नेतृत्वमा गठन गरेको कार्यदलले...