पदपुर्ति

संवैधानिक निकायमा तत्काल पदपुर्ति गर्न प्रधानमन्त्रीलाई नेकपा सचिवालयको आग्रह (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा छिटो पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपा सचिवालयको मंगलबार बालुवाटारमा बसेको बैठकले संवैधानिक व्यवस्थाअन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्ति छिटो गर्न सरकारलाई आग्रह गरेको हो...