पदक

सागमा दोहोरो स्वर्ण पदक विजेता खेलाडी नगदसहित सम्मानित

७ पुस २०७७ काठमाडौं । गत वर्ष नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा देशलाई दोहोरो स्वर्ण पदक दिलाएका तीन खेलाडीसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार...

१३औं सागमा प्रतिबन्धित औषधि प्रयोग गर्ने तीन पाकिस्तानी खोलाडीको पदक खोसियो

२८ साउन, २०७७ काठमाडौं । गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रतिबन्धित औषधी प्रयोग गरेको प्रमाणित भएपछि पाकिस्तानका तीन जना खेलाडीको पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति निकालेर तीनै जना खेलाडीको डोपिङ टेस्ट...