पढाई

छात्रको तुलनामा छात्राको पढाई गज्जब (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ बाँके । बाँकेको ज्ञानोदय नमूना माध्यामिक विद्यालयमा अध्ययनरत छात्रको तुलनामा छात्राको पढाई राम्रो देखिएको छ । १४ सय ७७ जना विद्यार्थी रहेको ज्ञानोदय माविमा ४२ प्रतिशत अर्थात ६ सय ३४ जना छात्रा छन् । नियमित रुपमा...