पठनपाठन

तत्काल स्कुल बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ काठमाडौं । संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकले...

पाँच वर्षपछि शुरु भयो ‘दरबार हाइस्कुल’मा पठनपाठन

१८ माघ २०७७ काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन शुरु...

कपिलवस्तुमा रेडियोबाटै पठनपाठन, यस्तो देखियो प्रभावकारिता (भिडियोसहित)

१० साउन, २०७७, कपिलवस्तु । लकडाउनले बिद्यालय शिक्षा प्रभावित भए पछि कपिलवस्तुको सीमावर्ती ३ स्थानीय तहमा सामुदायिक विद्यालयले रेडियोबाट पढाउन थालेका छन् । यशोधरा गाउँपालिकाका ४ तथा कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकाका एक(एक वटा माध्यमिक बिद्यालयले रेडियोबाटै पठन पाठन...