पञ्च र्‍याली

ओली समूहले गर्ने सभा पञ्च र्‍यालीभन्दा फरक नहुने प्रचण्डको टिप्पणी (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले गर्ने सभा पञ्च र्‍यालीभन्दा फरक नहुने टिप्पणी गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश २ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले तीन दिनअघि...