नेपाल बैंक

नेपाल बैंकद्वारा गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड खुद नाफा आर्जन

२५ साउन, २०७७ काठमाडौं । सरकारकी स्वामित्वको नेपाल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ दशमलव ५५ प्रतिशत कम हो । ७४–७५ मा नेपाल बैंकले २ अर्ब...