नेपाल क्रिकेट

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक चितवनमा

६ असोज, २०७७ चितवन । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक आज चितवनमा बस्दैछ । क्रिकेटका आगामी योजना बनाउन बोर्ड बैठक आयोजना गरिएको बताइएको छ । देशभरका पदाधिकारीको सहभागिता सहज होस् भन्दै बैठक चितवनमा राखिएको क्यानका अध्यक्ष चतुरबहादुर...