नेपाली बजार

नेपाली बजारमा सुनको भाउ बढ्ने क्रम जारी, तोलामा ३ सय बढेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार

१४ साउन, २०७७ काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेर आज पनि नयाँ कीर्तिमानमा पुगेको छ । पछिल्ला केही दिनदेखि बढिरहेको सुनको भाउ आज तोलामा २ सय बढेको छ । सुन आज तोलाको ९८ हजार ५ सय...