नेता भट्टराई

नेता भट्टराईद्वारा दोभानका आगलागी पीडितलाई पाँच लाख सहयोग

२१ फागुन २०७७ ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ । आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उहाँले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई...

ओलीले आफैले बनाएको संविधान कुल्चिएः नेता भट्टराई

१८ पुस १०७७ झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले आफैले बनाएको संविधान कुल्चिएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले झापाको विर्तामाडमा गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले...